२. प्रभुलाई मात्र पूज्नु र उहाँलाई सबैभन्दा माथि राख्नु !
येशुसंग राम्रा चयनहरु गर्नका लागि सहयोग माग !
३. प्रभुको नाम केवल प्रेम र आदरले लिनु !
येशुलाई म उहाँलाई प्रेम गर्दछु भनी भन !
४. प्रभुका विशेष दिनहरुमा चर्चमा गई उनको आदर गर्नु !
चर्चमा प्रत्येक हप्ता जाऊ !
५. आफ्ना माता पितालाई प्रेम गर्नु, आदर गर्नु र उहाँहरुको आज्ञा मान्नु !
मेरा अभिभावकहरुले भनेका कुरा सुन र मेरा कामहरु पनि !
६. अरु मान्छेहरुलाई नोक्सान नपु¥याऊ !
अरुहरुसंग असल हुनु !
७. आफ्नो पति वा पत्नी प्रति सधैं बफादार हुनु !
मेरो पति वा पत्नी प्रति हरेक दिन आदर देखाउनु !
८. आफ्नो नभएको कुरा नलेऊ !
आफूसंग भएका कुराहरु अरुसंग बाँड !
९. झुटो नबोल !
सधै सत्य बोल्नु !
१०. अरुसंग भएका कुराहरुको आशा नगर्नु !
आफूसंग भएका कुराहरुमा खुशी हुनु !
प्रभुले हामीलाई १० ओटा आज्ञाहरु दिनुभएको छ ता कि हामी राम्रा चयनहरु गर्न सिक्न सक्छौं ! यदि सक्नुहुन्छ भने यो हप्ता सबै १० ओटा आज्ञाहरु कण्ठ गरेर भन्नुहोस् !